
गजरकोत
Gajarkot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गजरकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५७५ रहेको थियो जसमध्ये २४०२ पुरुष र ३१७३ महिला रहेका थिए भने यहाँ १२९९ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा भिमाद नगरपालिकामा पर्दछ भने (१-८) वडाहरू घिरिङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8800° N, 83.9800° E wd
नजिकका ठाउँहरू
- घिरिङ गाउँपालिका — 1 km
- गदकोत — 3 km
- भट्टराई डाँडा — 5 km
- साँखर — 6 km
- वाकामलाङ — 6 km
- किहूँ — 7 km
स्रोतहरू
- Wikipedia (English): Gajarkot · CC BY-SA 4.0
- Wikipedia (Nepali): गजरकोत · CC BY-SA 4.0
- Wikidata item Q2223934 · CC0 1.0
- Image: Gajarkot Baindi.jpg by Pitambar Bhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गजरकोत". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/gajarkot?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गजरकोत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gajarkot Baindi.jpg — Pitambar Bhattarai, CC BY-SA 4.0.