केशवटार
Keshavtar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
केशवटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७७१ रहेको थियो जसमध्ये २१०२ पुरुष र २६६९ महिला रहेका थिए भने यहाँ ११७१ घरधुरी रहेको थियो। यसको साविकका (२-७) वडाहरू हाल व्यास नगरपालिकामा पर्दछ भने (१,८,९) वडाहरू बन्दिपुर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9200° N, 84.3400° E wd
नजिकका ठाउँहरू
- पोखरी भञ्ज्याङ — 5 km
- घाँसीकुवा — 6 km
- बन्दिपुर गाउँपालिका — 7 km
- बैदी — 7 km
- काहूँशिवपुर — 8 km
- छिपछिपे — 8 km
स्रोतहरू
- Wikipedia (English): Keshavtar · CC BY-SA 4.0
- Wikipedia (Nepali): केशवटार · CC BY-SA 4.0
- Wikidata item Q3418417 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"केशवटार". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/keshavtar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख केशवटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।