DigiNepal

बैदी

Baidi, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बैदी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५५१ रहेको थियो जसमध्ये २११२ पुरुष र २४३९ महिला रहेका थिए भने यहाँ ८४४ घरधुरी रहेको थियो। यसको साविकको (४-९) वडाहरू हाल देवघाट गाउँपालिकामा पर्दछ भने (१-३) वडाहरू ऋषिङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँ wd
अवस्थिति
देवघाट गाउँपालिका (rural municipality of Nepal) › तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8600° N, 84.3200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baidi, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बैदी · CC BY-SA 4.0
  3. Wikidata item Q4843181 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बैदी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/baidi-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बैदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू