खाल्टे
Khalte
धादिङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खाल्टे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७१७७ रहेको थियो जसमध्ये ३२२३ पुरुष र २९५४ महिला रहेका थिए भने यहाँ १५६६ घरधुरी रहेको थियो। यो हाल नीलकण्ठ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8333° N, 84.3000° E wd
परिचय
यसको साविकको १,७-९ वडाहरू नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ हो भने २-६ वडाहरू वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
- कोटथर — 3 km
- बैदी — 4 km
- कोटा — 7 km
- छिपछिपे — 7 km
- डाडाझेरी टाडी — 7 km
- भिरकोट, तनहुँ — 7 km
स्रोतहरू
- Wikipedia (English): Khalte · CC BY-SA 4.0
- Wikipedia (Nepali): खाल्टे · CC BY-SA 4.0
- Wikidata item Q3427276 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खाल्टे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khalte?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खाल्टे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।