राम्जाकोट
Ramjakot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राम्जाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६१३ रहेको थियो जसमध्ये २०११ पुरुष र २६०२ महिला रहेका थिए भने यहाँ ९१३ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा घिरिङ गाउँपालिकामा पर्दछ भने (१-८) वडाहरू ऋषिङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8700° N, 84.1400° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ramjakot · CC BY-SA 4.0
- Wikipedia (Nepali): राम्जाकोट · CC BY-SA 4.0
- Wikidata item Q3418717 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राम्जाकोट". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/ramjakot?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राम्जाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।