
पण्डित कविराज नरनाथ आचार्य आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रनामक ग्रन्थका रचियता हुन् । तनहुँ चुँदी रम्घामा भानुभक्त आचार्यकै कुलमा जन्मेका नरनाथ आचार्यले आफ्नो कृति मार्फत् आदिकविका बारेमा अनेक तथ्य पहिलोपटक सार्वजनिक गरेका थिए । उनी पेशाले कविराज भएता पनि कवि तथा लेखक पनि थिए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Nara Nath Acharya · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरनाथ आचार्य · CC BY-SA 4.0
- Wikidata item Q6965238 · CC0 1.0
- Image: Naranath Acharya.jpg by Samantaacharya (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरनाथ आचार्य". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/nara-nath-acharya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरनाथ आचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Naranath Acharya.jpg — Samantaacharya, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्