DigiNepal
बीर अस्पताल
Krish Dulal · CC BY-SA 3.0

बीर अस्पताल

Bir Hospital

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो। यो अस्पताल वि.सं. १९४७ साउन गते ८ रोज ४ मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो। त्यसैले यसलाई वीर अस्पताल भनिएको हो। यो काठमाडौँ शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ। यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ।

मुख्य तथ्यहरू

प्रकार
अस्पताल wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
nams.org.np wd
निर्देशाङ्क
27.7051° N, 85.3136° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Bir Hospital · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बीर अस्पताल · CC BY-SA 4.0
  3. Wikidata item Q13184064 · CC0 1.0
  4. Image: Bir Hospital 02.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बीर अस्पताल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/bir-hospital?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बीर अस्पताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bir Hospital 02.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू