DigiNepal
रत्नपार्क
Bluyten · CC BY-SA 3.0

रत्नपार्क

Ratna Park

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रत्न पार्क मध्य काठमाडौँ मा अवस्थित एक पार्क हो। यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको छ। यो बालबालिका हरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए । २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।

मुख्य तथ्यहरू

प्रकार
park wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7050° N, 85.3147° E wd

परिचय

पार्कको नाम योजनाकार रत्नकै नामबाट राखियो र उनको प्रतिमा पनि स्थापना गरिएको थियो । यो काठमाडौँको मध्य भागमा रानी पोखरी र टुँडिखेलको बीचमा अवस्थित छ। पार्कको बीचमा रहेको रत्नराज्यलक्ष्मीको शालिक भने २०६२/६३ सालमा आन्दोलनकारीले तोडफोड गरेका थिए । यो पार्कलाई यौनकर्मी हरुको पार्क मानिन्छ।

काठमाडौँ महानगरपालिकाले २०७७ मा शंखधर साख्वाः को शालिक राख्नुका साथै पार्कको नाम शंखधर उद्यान भनेर परिवर्तन गर्यो ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ratna Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रत्नपार्क · CC BY-SA 4.0
  3. Wikidata item Q7295836 · CC0 1.0
  4. Image: Transport Kathmandu 2013.JPG by Bluyten (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रत्नपार्क". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ratna-park?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रत्नपार्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Transport Kathmandu 2013.JPG — Bluyten, CC BY-SA 3.0.

← ठाउँहरू