
दरबार हाई स्कुल
Durbar High School
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दरबार हाई स्कुल राणशासन अन्तरगत स्थापित अङ्ग्रेजी शिक्षाको शुरूवात गर्ने विद्यालय हो। अङ्ग्रेजी शिक्षाको अग्रणि यस विद्यालयको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरू स्वतः समाविष्ट हुन्छन्। नेपालमा माैलिक शिक्षाका विद्यालयलाइ राणाहरूले प्रोत्साहन नगरेतापनि, त्यस्ता विद्यालय सानो सङ्ख्यामै भएपनि त्यस अघि देखि नै सञ्चालनमा थिए, जस मध्येको एक मानिन्छ याज्ञवल्क्य विद्यापीठ।
मुख्य तथ्यहरू
- प्रकार
- माध्यमिक विद्यालय wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.7077° N, 85.3141° E wd
परिचय
नेपालमको २०७२ को महाभूकम्प मा विद्यालयका केही भाग ध्वस्त भएका थिए। विद्यालय चिनियाँ सहायता अन्तर्गत पुनर्निर्माण गरिएको थियो।
नजिकका ठाउँहरू
- घण्टाघर (काठमाडौं) — 0 km
- रानी पोखरी — 0 km
- Pancha Kashmiri Takiya Masjid — 0 km
- असन — 0 km
- बीर अस्पताल — 0 km
- रत्नपार्क — 0 km
स्रोतहरू
- Wikipedia (English): Durbar High School · CC BY-SA 4.0
- Wikipedia (Nepali): दरबार हाई स्कुल · CC BY-SA 4.0
- Wikidata item Q5316308 · CC0 1.0
- Image: Durbar High School 6.jpg by Sandeep Raut (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दरबार हाई स्कुल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/durbar-high-school?lang=ne. Retrieved 4 November 2026.
सत्यमोहन जोशी