
संकटा मन्दिर, काठमाडौं
Sankata Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
काठमाडौँको संकटा मन्दिर संकटाको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7024° N, 85.3122° E wd
नजिकका ठाउँहरू
- नयाँ सडक — 0 km
- धरहरा — 0 km
- टुँडिखेल — 0 km
- बीर अस्पताल — 0 km
- रत्नपार्क — 0 km
- काठमाडौं उपत्यका — 0 km
स्रोतहरू
- Wikipedia (English): Sankata Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): संकटा मन्दिर, काठमाडौं · CC BY-SA 4.0
- Wikidata item Q15747268 · CC0 1.0
- Image: Sankata Temple.jpg by Kiran215 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"संकटा मन्दिर, काठमाडौं". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sankata-temple?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख संकटा मन्दिर, काठमाडौं बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sankata Temple.jpg — Kiran215, CC BY-SA 4.0.