
इन्द्रचोक, काठमाडौं
Indra Chowk
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
इन्द्रचोक काठमाडौँभित्र रहेको एक बजार क्षेत्र हो। यो क्षेत्र नेपालको ऐतिहासिक कालखण्डबाट पार हुन्छ। इन्द्रचोकको चोक, मरू, काठमाडौँ दरबार क्षेत्र, मखन, जन बहा, असन र नक्सलको साथ, पुरानो भारत-तिब्बत व्यापार मार्ग चिह्नित गर्ने गर्दछ जुन अहिले जीवन्त बजार सडक हो। इन्द्रचोकमा छ वटा सडकहरू जोडिन्छन् र चोकलाई काठमाडौँको प्रमुख इलाकाहरूमा जोड्दछन्। यहाँ रहेका हिन्दु मन्दिरहरू र बजारले तीर्थयात्रीहरूको ध्यान तान्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- square wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7060° N, 85.3096° E wd
नजिकका ठाउँहरू
- तलेजु मन्दिर — 0 km
- काठमाडौं उपत्यका — 0 km
- काठमाडौं — 0 km
- हनुमान ढोका — 0 km
- असन — 0 km
- वसन्तपुर दरवार क्षेत्र — 0 km
स्रोतहरू
- Wikipedia (English): Indra Chowk · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्द्रचोक, काठमाडौं · CC BY-SA 4.0
- Wikidata item Q2913856 · CC0 1.0
- Image: Wangah square.jpg by Kamal Ratna Tuladhar (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्द्रचोक, काठमाडौं". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/indra-chowk?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्द्रचोक, काठमाडौं बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Wangah square.jpg — Kamal Ratna Tuladhar, CC BY-SA 3.0.
तारादेवी