DigiNepal
तलेजु मन्दिर
Jorge Láscar from Melbourne, Australia · CC BY 2.0

तलेजु मन्दिर

Taleju Temple, Kathmandu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7049° N, 85.3080° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Taleju Temple, Kathmandu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तलेजु मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q83776242 · CC0 1.0
  4. Image: Taleju Temple (17231063613) (cropped) (cropped).jpg by Jorge Láscar from Melbourne, Australia (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तलेजु मन्दिर". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/taleju-temple-kathmandu?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तलेजु मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Taleju Temple (17231063613) (cropped) (cropped).jpg — Jorge Láscar from Melbourne, Australia, CC BY 2.0.

← ठाउँहरू