DigiNepal
झोँछे
Roger McLassus. · CC BY-SA 3.0

झोँछे

Old Freak Street

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

झोछेँ टोल वा फ्रिक स्ट्रिट काठमाडौं दरबार क्षेत्रको दक्षिणमा अवस्थित एउटा सानो टोल हो। यो पुरानो टोललाई सन् १९६० र सन् १९७० को दशकमा अमेरिकी र युरोपेली देशका पर्यटकहरूले हिप्पी ट्रेलको भाग जनाउँदै यसलाई 'फ्रिक स्ट्रिट' नाम दिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
street wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7033° N, 85.3075° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Old Freak Street · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झोँछे · CC BY-SA 4.0
  3. Wikidata item Q15930107 · CC0 1.0
  4. Image: Legal hashish shop in Kathmandu, Nepal in 1973.jpg by Roger McLassus. (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झोँछे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/old-freak-street?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झोँछे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Legal hashish shop in Kathmandu, Nepal in 1973.jpg — Roger McLassus., CC BY-SA 3.0.

← ठाउँहरू