
काष्ठमण्डप
Kasthamandap
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
काष्ठमण्डप एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको निर्माण गर्न लगाएका हुन भन्ने उल्लेख भएको पाइन्छ भने बिषेत नाम गरेका ब्याक्तिले निर्माण गरेको लेख भेटिन्छ। अस्तित्व रहेको स्पष्ट हुन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7040° N, 85.3058° E wd
नजिकका ठाउँहरू
- Maru, Kathmandu — 0 km
- वसन्तपुर दरवार क्षेत्र — 0 km
- हनुमान ढोका — 0 km
- झोँछे — 0 km
- काठमाडौं — 0 km
- तलेजु मन्दिर — 0 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kasthamandap · CC BY-SA 4.0
- Wikipedia (Nepali): काष्ठमण्डप · CC BY-SA 4.0
- Wikidata item Q6374805 · CC0 1.0
- Image: Kasthamandap Kathmandu (2023).jpg by Chainwit. (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काष्ठमण्डप". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kasthamandap?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काष्ठमण्डप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kasthamandap Kathmandu (2023).jpg — Chainwit., CC BY 4.0.