
स्वयम्भू महाचैत्य, काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए 'त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि 'मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। तर हिन्दूहरूले यसलाई पवित्र स्थान पनि मान्छन्। उनीहरूले यहाँ शिवको उपस्थिति महसुस गर्छन्।
मुख्य तथ्यहरू
- प्रकार
- structure of worship, बौद्ध मन्दिर wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 32.63 ha wd
- सम्पदा मान्यता
- part of UNESCO World Heritage Site wd
- आधिकारिक वेबसाइट
- swayambhu.buddhism-foundation.org wd
- निर्देशाङ्क
- 27.7150° N, 85.2900° E wd
नजिकका ठाउँहरू
- ठमेल — 2 km
- वसन्तपुर दरवार क्षेत्र — 2 km
- हनुमान ढोका — 2 km
- काठमाडौं उपत्यका — 2 km
- असन — 2 km
- रानी पोखरी — 3 km
स्रोतहरू
- Wikipedia (English): Swayambhunath · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्वयम्भूनाथ · CC BY-SA 4.0
- Wikidata item Q12946982 · CC0 1.0
- Image: Swayambhunath 2018.jpg by Nabin K. Sapkota (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्वयम्भूनाथ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/swayambhunath?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्वयम्भूनाथ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Swayambhunath 2018.jpg — Nabin K. Sapkota, CC BY-SA 4.0.