DigiNepal
भीमसेन थापा
Anand Muni Shakya · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भीमसेन थापा

Bhimsen Thapa

नेपालको पहिलो आधिकारिक प्रधानमन्त्री

Read in English · हिंदी में पढ़ें

भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाहका हजुरिया भएपछि भीमसेन थापाको उदय भएको हो। सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारत को वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए। यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी को पदमा नियुक्त गरे। सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार बने।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
गोरखा जिल्ला wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Bhimsen Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भीमसेन थापा · CC BY-SA 4.0
  3. Wikidata item Q4206839 · CC0 1.0
  4. Image: Bhimsen Thapa sitting.jpg by Anand Muni Shakya (Public domain)
  5. Wikipedia (English), revision used for cited facts: Bhimsen Thapa · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भीमसेन थापा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/bhimsen-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीमसेन थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhimsen Thapa sitting.jpg — Anand Muni Shakya, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व