
थापाथली दरबार
Thapathali Durbar
काठमाडौंमा अवस्थित थापा दरबार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थापाथली दरबार काठमाडौंमा अवस्थित दरबार हो । थापाथली भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । बगाले थापा घरानाका काजी नैनसिंह थापाद्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान जंगबहादुर राणाले हत्याए । बागमती नदीको उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । १८४० को दशक देखि १९०० सम्म विभिन्न भवनहरूको निर्माण गरिएको थियो । पछि जंगबहादुर राणाले रणशूर बिष्टमार्फत सिंह महल तथा अन्य भवनहरू थपजोड गरे । सिंह महलमा नेपाल राष्ट्र बैङ्कको भवन रहेको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- भवन wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6911° N, 85.3158° E wd
नजिकका ठाउँहरू
- २०४४ को दशरथ रंगशाला दुर्घटना — 0 km
- दशरथ रंगशाला — 0 km
- माइतीघर मण्डला — 1 km
- नेपाल स्टक एक्सचेन्ज — 1 km
- नेपाल टेलिकम — 1 km
- नेपालको सर्वोच्च अदालत — 1 km
स्रोतहरू
- Wikipedia (English): Thapathali Durbar · CC BY-SA 4.0
- Wikipedia (Nepali): थापाथली दरबार · CC BY-SA 4.0
- Wikidata item Q24906191 · CC0 1.0
- Image: Thapathali complex.jpg by Ashim nep (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थापाथली दरबार". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/thapathali-durbar?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थापाथली दरबार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Thapathali complex.jpg — Ashim nep, CC BY-SA 4.0.
भिम सम्शेर जङ्गबहादुर राणा