
बबरमहल
Babar Mahal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- भवन wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6928° N, 85.3222° E wd
नजिकका ठाउँहरू
- माइतीघर मण्डला — 0 km
- नेपालको सर्वोच्च अदालत — 0 km
- नेपाल स्टक एक्सचेन्ज — 1 km
- नेपाल टेलिभिजन — 1 km
- थापाथली दरबार — 1 km
- सिंहदरवार — 1 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Babar Mahal · CC BY-SA 4.0
- Wikipedia (Nepali): बबरमहल · CC BY-SA 4.0
- Wikidata item Q19680881 · CC0 1.0
- Image: BABARMAHAL.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बबरमहल". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/babar-mahal?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बबरमहल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: BABARMAHAL.jpg — Krish Dulal, CC BY-SA 3.0.