
ध्यान गोबिन्द रञ्जित नेपालका एक राजनीतिज्ञ, संविधान सभा सदस्य र नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिका सभापति हुन | रञ्जित संविधानसभा-२मा काठमाडौँको क्षेत्र नं. ९बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका छन्। उनी चैत्र २०६४मा भएको संविधान सभाको निर्बाचनमा पनि काठमाडौँ ९बाट निर्बाचित भएका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- काठमाडौं जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Dhyan Govinda Ranjit · CC BY-SA 4.0
- Wikipedia (Nepali): ध्यान गोविन्द रञ्जित · CC BY-SA 4.0
- Wikidata item Q3430224 · CC0 1.0
- Image: Dhyan Govinda.JPG by Kathmandu2007 ( talk ) (PD)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ध्यान गोविन्द रञ्जित". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/dhyan-govinda-ranjit?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ध्यान गोविन्द रञ्जित बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhyan Govinda.JPG — Kathmandu2007 ( talk ), PD.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्