
बूढानीलकण्ठ नेपालको काठमाडौँ जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौँ उपत्यकाको उत्तर तर्फ शिवपुरी डाडाको काखमा अवस्थित छ। यहि देवस्थलको वरिपरिको स्थानलाई पनि बूढानीलकण्ठ भनिन्छ। यसलाई स्थानिय नेपाल भाषामा भुइज:सि नारायण भनिन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- बूढानीलकण्ठ (municipality of Nepal) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7781° N, 85.3622° E wd
नजिकका ठाउँहरू
- बूढानीलकण्ठ — 0 km
- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज — 3 km
- राष्ट्रिय स्वतन्त्र पार्टी — 5 km
- बौद्धनाथ — 6 km
- सुन्दरीजल — 7 km
- पशुपतिनाथको मन्दिर — 8 km
स्रोतहरू
- Wikipedia (English): Budhanilkantha Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): बूढानीलकण्ठ मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q1001415 · CC0 1.0
- Image: Budhanilkantha Narayan Murti (2023) - IMG 03.jpg by Chainwit. (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बूढानीलकण्ठ मन्दिर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/budhanilkantha-temple?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बूढानीलकण्ठ मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Budhanilkantha Narayan Murti (2023) - IMG 03.jpg — Chainwit., CC BY-SA 4.0.