
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
Shivapuri Nagarjun National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौँको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि रहेको छ । यस निकुञ्जले काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौँको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- अवस्थिति
- काठमाडौं उपत्यका (valley) › बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 61 sq mi wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.7950° N, 85.3900° E wd
नजिकका ठाउँहरू
- बूढानीलकण्ठ मन्दिर — 3 km
- बूढानीलकण्ठ — 3 km
- सुन्दरीजल — 7 km
- राष्ट्रिय स्वतन्त्र पार्टी — 8 km
- बौद्धनाथ — 9 km
- चाँगुनारायण गाविस — 9 km
स्रोतहरू
- Wikipedia (English): Shivapuri Nagarjun National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q3123431 · CC0 1.0
- Image: A view of Shivapuri national park from Sundarijal.jpg by Sudan Shrestha (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/shivapuri-nagarjun-national-park?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: A view of Shivapuri national park from Sundarijal.jpg — Sudan Shrestha, CC BY-SA 3.0.