DigiNepal
चाँगुनारायण गाविस
Mithun Kunwar · CC BY-SA 4.0

चाँगुनारायण गाविस

Changunarayan

भक्तपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

चाँगुनारायण नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२११ रहेको थियो जसमध्ये २९८५ पुरुष र ३२२६ महिला रहेका थिए भने यहाँ १३७४ घरधुरी रहेको थियो। प्रसिद्ध चाँगुनारायण मन्दिर यस गाविसमा पर्छ। यो हाल चाँगुनारायण नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
62.98 km² wd
निर्देशाङ्क
27.7165° N, 85.4277° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Changunarayan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चाँगुनारायण गाविस · CC BY-SA 4.0
  3. Wikidata item Q1963567 · CC0 1.0
  4. Image: Changunarayan temple 2019.jpg by Mithun Kunwar (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चाँगुनारायण गाविस". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/changunarayan?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चाँगुनारायण गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Changunarayan temple 2019.jpg — Mithun Kunwar, CC BY-SA 4.0.

← ठाउँहरू