DigiNepal
साँखु
MiraclePotato · CC BY-SA 4.0

साँखु

Sankhu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

साँखु नेपालको एक प्राचीन शहर हो। यो राजधानी काठमाडौँबाट ३० किलोमीटर उत्तरमा अवस्थित छ। बज्रयोगिनी गाउँ विकास समिति अन्तरगत पर्ने साँखुमा हरेक माघ महिनामा एक महिना लामो श्रीस्वस्थानी ब्रत मेला लाग्ने गर्दछ। पौराणिक कालको शाली नदी यसै स्थानबाट बग्ने हालको मनोहरा खोला भएको विश्वास गरिएको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7167° N, 85.4500° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Sankhu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): साँखु · CC BY-SA 4.0
  3. Wikidata item Q7418716 · CC0 1.0
  4. Image: Sankhu seen from Bajrayogini.jpg by MiraclePotato (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"साँखु". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sankhu?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख साँखु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sankhu seen from Bajrayogini.jpg — MiraclePotato, CC BY-SA 4.0.

← ठाउँहरू