
चाँगुनारायण मन्दिरको निर्माण किरात कालिन राजाहरु द्वारा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 35.92 ha wd
- सम्पदा मान्यता
- part of UNESCO World Heritage Site wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.7164° N, 85.4278° E wd
नजिकका ठाउँहरू
- चाँगुनारायण गाविस — 0 km
- सुन्दरीजल — 3 km
- भक्तपुर — 5 km
- भक्तपुर दरवार क्षेत्र — 5 km
- भक्तपुर जिल्ला — 6 km
- मध्यपुर ठिमी नगरपालिका — 6 km
स्रोतहरू
- Wikipedia (English): Changu Narayan Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): चाँगुनारायण मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q1062150 · CC0 1.0
- Image: Nepal - Changu Narayan (3566057331).jpg by Dhilung Kirat from Santa Barbara, CA (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चाँगुनारायण मन्दिर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/changu-narayan-temple?lang=ne. Retrieved 21 October 2026.