DigiNepal
भक्तपुर जिल्ला
Uwe Gille · CC BY-SA 4.0

भक्तपुर जिल्ला

Bhaktapur District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

भक्तपुर नेपालको बागमती प्रदेश मा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
432,132 (2011) wd
क्षेत्रफल
119 km² wd
आधिकारिक वेबसाइट
ddcbhaktapur.gov.np wd
निर्देशाङ्क
27.6673° N, 85.4167° E wd

भित्रका ठाउँहरू: भक्तपुर जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhaktapur District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भक्तपुर जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28451 · CC0 1.0
  4. Image: Kathmandu valley2.jpg by Uwe Gille (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भक्तपुर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhaktapur-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भक्तपुर जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu valley2.jpg — Uwe Gille, CC BY-SA 4.0.

← ठाउँहरू