DigiNepal
सूर्यविनायक नगरपालिका
Ganesh Niraula · CC BY 4.0

सूर्यविनायक नगरपालिका

Suryabinayak Municipality

भक्तपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका कटुञ्जे, सिपाडोल, नखेल र चित्तपोल गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकको बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाविसहरू मिलेर बनेको अनन्तलिङ्गेश्वर नगरपालिका यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
42.45 km² wd
स्थापना
wd
निर्देशाङ्क
27.6667° N, 85.4000° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Suryabinayak Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सूर्यविनायक नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21001381 · CC0 1.0
  4. Image: Doleshwar Temple.jpg by Ganesh Niraula (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सूर्यविनायक नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/suryabinayak-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सूर्यविनायक नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Doleshwar Temple.jpg — Ganesh Niraula, CC BY 4.0.

← ठाउँहरू