DigiNepal
मध्यपुर ठिमी नगरपालिका
Rajivkilanashrestha · CC BY-SA 4.0

मध्यपुर ठिमी नगरपालिका

Madhyapur Thimi

भक्तपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

मध्यपुर थिमि नेपालको बागमती प्रदेशमा पर्ने भक्तपुर जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो। यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
83,036 (2011) wd
क्षेत्रफल
11.47 km² wd
आधिकारिक वेबसाइट
madhyapurthimimun.gov.np wd
निर्देशाङ्क
27.6806° N, 85.3875° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Madhyapur Thimi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मध्यपुर ठिमी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1457909 · CC0 1.0
  4. Image: Layaku Taleju.jpg by Rajivkilanashrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मध्यपुर ठिमी नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/madhyapur-thimi?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मध्यपुर ठिमी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Layaku Taleju.jpg — Rajivkilanashrestha, CC BY-SA 4.0.

← ठाउँहरू