DigiNepal
गुण्डु
IRishimedia · CC0

गुण्डु

Gundu, Nepal

भक्तपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गुण्डु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाविस थियो। बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ७,१४१ रहेको थियो जसमध्ये ३,५२९ पुरुष र ३,६१२ महिला रहेका थिए भने यहाँ १,७३९ घरधुरी रहेको थियो। यो हाल सूर्यविनायक नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6500° N, 85.4167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gundu, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गुण्डु · CC BY-SA 4.0
  3. Wikidata item Q5618681 · CC0 1.0
  4. Image: This is a picture of gundu village development committee, a southern part of Bhaktapur district of Nepal. It is 3 km away from suryabinayak six lane highway.jpg by IRishimedia (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गुण्डु". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gundu-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुण्डु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: This is a picture of gundu village development committee, a southern part of Bhaktapur district of Nepal. It is 3 km away from suryabinayak six lane highway.jpg — IRishimedia, CC0.

← ठाउँहरू