
भक्तपुर नगरपालिका वा ऐतिहासिक रूपमा भादगाउँ भनिन्थ्यो,' नेपालको काठमाडौँ उपत्यकाको पूर्वी कुनामा अवस्थित एक नगरपालिका तथा भक्तपुर जिल्लाको सदरमुकाम हो। यो राजधानी काठमाडौँबाट करिब १३ किलोमिटर दूरीमा अवस्थित छ। भक्तपुर नेपालकै सबैभन्दा सानो सहर मात्र तथा सबैभन्दा धेरै जनघनत्व भएका सहरहरू मध्ये एक हो। यहाँ नेवार जातिको बाहुल्यता रहेको छ। यो सहर नेवारी परम्परा, परिकार र कलाको लागि समेत प्रसिद्ध छ। भक्तपुरले विसं २०७२ को महाभूकम्पमा ठूलो क्षति भोगेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, सहर wd
- अवस्थिति
- भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 81,748 (2011) wd
- क्षेत्रफल
- 6.89 km² wd
- उचाइ
- 1,401 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- bhaktapurmun.gov.np wd
- निर्देशाङ्क
- 27.6722° N, 85.4278° E wd
भित्रका ठाउँहरू: भक्तपुर
नजिकका ठाउँहरू
- भक्तपुर दरवार क्षेत्र — 0 km
- भक्तपुर जिल्ला — 1 km
- मध्यपुर ठिमी नगरपालिका — 4 km
- चाँगुनारायण मन्दिर — 5 km
- चाँगुनारायण गाविस — 5 km
- कैलाशनाथ महादेव मन्दिर — 5 km
स्रोतहरू
- Wikipedia (English): Bhaktapur · CC BY-SA 4.0
- Wikipedia (Nepali): भक्तपुर · CC BY-SA 4.0
- Wikidata item Q843138 · CC0 1.0
- Image: Nyatpola & Bhairav Temple.jpg by Saroj Pandey (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भक्तपुर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhaktapur?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भक्तपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nyatpola & Bhairav Temple.jpg — Saroj Pandey, CC BY-SA 3.0.