
उपेन्द्रमान सिंह एक पूर्व नेपाली फुटबल खेलाडी हुन् जो गोल रक्षकको रूपमा खेल्ने गर्दथे । उनी एक दसक सम्म नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहे, उनका समयका खेलाडीहरूमा उनलाई सम्मानित नजरले हेरिन्छ । उनी हाल नेपाल राष्ट्रिय अन्डर-१७ फुटबल टिमका प्रशिक्षकका रूपमा आफुलाई स्थापित गराएका छन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Upendra Man Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): उपेन्द्रमान सिंह · CC BY-SA 4.0
- Wikidata item Q21066377 · CC0 1.0
- Image: Upendra Man Singh with Awards.JPG by सरोज कुमार ढकाल (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उपेन्द्रमान सिंह". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/upendra-man-singh?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उपेन्द्रमान सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Upendra Man Singh with Awards.JPG — सरोज कुमार ढकाल, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्