DigiNepal
रवि लामिछाने
Rastriya Swatantra Party - RSP · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रवि लामिछाने

Rabi Lamichhane

नेपाली राजनीतिज्ञ तथा पूर्व पत्रकार

Read in English · हिंदी में पढ़ें

रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका थिए। उनी राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता रहेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
भक्तपुर wd
नागरिकता
नेपाल wd
पेशा
पत्रकार wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Rabi Lamichhane · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रवि लामिछाने · CC BY-SA 4.0
  3. Wikidata item Q14474324 · CC0 1.0
  4. Image: Rabi Lamichhane.png by Rastriya Swatantra Party - RSP (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रवि लामिछाने". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/rabi-lamichhane?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रवि लामिछाने बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rabi Lamichhane.png — Rastriya Swatantra Party - RSP, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व