DigiNepal
नारायणमान बिजुक्छे
Soman · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नारायणमान बिजुक्छे

Narayan Man Bijukchhe

नेपाली राजनितिज्ञ

Read in English · हिंदी में पढ़ें

नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन्। रोहित उपनामले पनि चिनिने उनी संविधानसभा निर्वाचन, २०६४ र संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद थिए। उनले 'हरिबहादुर श्रेष्ठ' उपनाममा लेखहरू लेख्ने गर्दछन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
भक्तपुर wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल मजदुर किसान पार्टी wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Narayan Man Bijukchhe · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नारायणमान बिजुक्छे · CC BY-SA 4.0
  3. Wikidata item Q4591915 · CC0 1.0
  4. Image: Narayanman bijukchhe comrade rohit.png by Soman (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नारायणमान बिजुक्छे". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/narayan-man-bijukchhe?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नारायणमान बिजुक्छे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narayanman bijukchhe comrade rohit.png — Soman, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व