DigiNepal

कुमा सागर

Kuma Sagar

नेपाली गायक, गीतकार र संगीत निर्माता

Read in English · हिंदी में पढ़ें

कुमः सागर एक नेपाली गायक, गीतकार र संगीत निर्माता हुन्, जो परम्परागत नेवार संगीतका तत्वहरूलाई आधुनिक शैलीसँग समायोजन गरेर प्रस्तुत गर्ने गर्छन्। उनले आत्मनिर्भर रूपमा तयार पारिएका गीतहरू र परम्परागत वाद्ययन्त्रहरू प्रयोग गरेर प्रस्तुत गरिने प्रत्यक्ष प्रस्तुतीमार्फत नेपाली संगीत क्षेत्रको ध्यान आकर्षित गरेका छन्। उनी नेपालका युवा पुस्ता माझ अत्यन्त लोकप्रिय छन्।

मुख्य तथ्यहरू

जन्मस्थान
भक्तपुर wd
नागरिकता
नेपाल wd
पेशा
गायक, गीतकार, रेकर्ड निर्माता wd

स्रोतहरू

  1. Wikipedia (English): Kuma Sagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुमा सागर · CC BY-SA 4.0
  3. Wikidata item Q133883521 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुमा सागर". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/kuma-sagar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमा सागर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व