DigiNepal
भक्तपुर दरवार क्षेत्र
Bikram Pratap Singh · CC BY-SA 3.0

भक्तपुर दरवार क्षेत्र

Bhaktapur Durbar Square

Read in English · हिंदी में पढ़ें

भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा 'ख्वो पा'मा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।

मुख्य तथ्यहरू

प्रकार
square, काठमाडौं wd
अवस्थिति
भक्तपुर (municipality of Nepal) › भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
3.61 ha wd
उचाइ
1,400 m wd
सम्पदा मान्यता
part of UNESCO World Heritage Site wd
निर्देशाङ्क
27.6722° N, 85.4285° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhaktapur Durbar Square · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भक्तपुर दरवार क्षेत्र · CC BY-SA 4.0
  3. Wikidata item Q4900869 · CC0 1.0
  4. Image: View of Bhaktapur Durbar Square.jpg by Bikram Pratap Singh (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भक्तपुर दरवार क्षेत्र". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhaktapur-durbar-square?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भक्तपुर दरवार क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: View of Bhaktapur Durbar Square.jpg — Bikram Pratap Singh, CC BY-SA 3.0.

← ठाउँहरू