झौखेल
Jhaukhel
भक्तपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
झौखेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७७२१ रहेको थियो जसमध्ये ३९०८ पुरुष र ३८१३ महिला रहेका थिए भने यहाँ १६३१ घरधुरी रहेको थियो। यो हाल चाँगुनारायण नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6900° N, 85.4300° E wd
नजिकका ठाउँहरू
- भक्तपुर — 2 km
- Pujarimath Museum — 2 km
- भक्तपुर दरवार क्षेत्र — 2 km
- भक्तपुर — 2 km
- न्यातपोल मन्दिर — 2 km
- भक्तपुर जिल्ला — 3 km
स्रोतहरू
- Wikipedia (English): Jhaukhel · CC BY-SA 4.0
- Wikipedia (Nepali): झौखेल · CC BY-SA 4.0
- Wikidata item Q3417639 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"झौखेल". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/jhaukhel?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख झौखेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।