पुखुलाछी
Pukhulachhi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पुखुलाछी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६७६ रहेको थियो जसमध्ये १२९८ पुरुष र १३७८ महिला रहेका थिए भने यहाँ ५९६ घरधुरी रहेको थियो। यो हाल शङ्खरापुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7300° N, 85.4600° E wd
नजिकका ठाउँहरू
- बज्रयोगिनी — 1 km
- साँखु — 2 km
- इन्द्रायणी, काठमाडौं — 2 km
- बज्रयोगिनी मन्दिर — 3 km
- गागलफेदी — 3 km
- छलिङ — 3 km
स्रोतहरू
- Wikipedia (English): Pukhulachhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुखुलाछी · CC BY-SA 4.0
- Wikidata item Q3419219 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुखुलाछी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/pukhulachhi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुखुलाछी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।