DigiNepal
बज्रयोगिनी मन्दिर
Mero Raja · CC BY-SA 3.0

बज्रयोगिनी मन्दिर

Bajrayogini Temple

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ। यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ।उपत्यका र वरिपरि जिल्ला का भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ।

मुख्य तथ्यहरू

प्रकार
संरक्षित क्षेत्र wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
निर्देशाङ्क
27.7470° N, 85.4830° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bajrayogini Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बज्रयोगिनी मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q4848945 · CC0 1.0
  4. Image: Bajrayogini Temple at Bajrayogini.jpg by Mero Raja (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बज्रयोगिनी मन्दिर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bajrayogini-temple?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बज्रयोगिनी मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bajrayogini Temple at Bajrayogini.jpg — Mero Raja, CC BY-SA 3.0.

← ठाउँहरू