DigiNepal
लप्सीफेदी
Shakti450 · CC BY-SA 4.0

लप्सीफेदी

Lapsiphedi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लप्सीफेदी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६२९ रहेको थियो जसमध्ये २७५१ पुरुष र २८७८ महिला रहेका थिए भने यहाँ १२०९ घरधुरी रहेको थियो। यो हाल शङ्खरापुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7616° N, 85.4909° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lapsiphedi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लप्सीफेदी · CC BY-SA 4.0
  3. Wikidata item Q6488398 · CC0 1.0
  4. Image: Lapsi fedi.jpg by Shakti450 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लप्सीफेदी". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/lapsiphedi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लप्सीफेदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lapsi fedi.jpg — Shakti450, CC BY-SA 4.0.

← ठाउँहरू