DigiNepal
भोटेचौर
Salikram sapkota · CC BY-SA 4.0

भोटेचौर

Bhotechaur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भोटेचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७५२ रहेको थियो जसमध्ये २२६६ पुरुष र २४८६ महिला रहेका थिए भने यहाँ १०७४ घरधुरी रहेको थियो। यो हाल मेलम्ची नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
गाउँ wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7945° N, 85.5148° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhotechaur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भोटेचौर · CC BY-SA 4.0
  3. Wikidata item Q3413192 · CC0 1.0
  4. Image: Chiyabagan.jpg by Salikram sapkota (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भोटेचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhotechaur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भोटेचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chiyabagan.jpg — Salikram sapkota, CC BY-SA 4.0.

← ठाउँहरू