
सिन्धुपाल्चोक जिल्ला नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एउटा जिल्ला हो। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो। नेपालको कूल भूभागको १.७३ प्रतिशत भूभाग ओगटेको यो जिल्ला बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो। यस जिल्लाको सिमाना उत्तरमा चीनसँग, पश्चिममा रसुवा र नुवाकोटसँग, दक्षिणमा काठमाडौँ र काभ्रेपलाञ्चोकसँग अनि पूर्वमा दोलखा र रामेछापसँग जोडिएको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 262,624 (2011) wd
- क्षेत्रफल
- 2,542 km² wd
- आधिकारिक वेबसाइट
- ddcsindhupalchowk.gov.np wd
- निर्देशाङ्क
- 27.7667° N, 85.7000° E wd
भित्रका ठाउँहरू: सिन्धुपाल्चोक जिल्ला
नजिकका ठाउँहरू
- पाँचखाल — 15 km
- नगरकोट — 19 km
- भोटेकोशी नदी — 19 km
- बागमती प्रदेश — 21 km
- काभ्रेपलाञ्चोक जिल्ला — 22 km
- धुलिखेल नगरपालिका — 22 km
स्रोतहरू
- Wikipedia (English): Sindhupalchowk District · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिन्धुपाल्चोक जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28445 · CC0 1.0
- Image: Sindupalchowk Panch Pokhari o1.jpg by Milan Paudyal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिन्धुपाल्चोक जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sindhupalchowk-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिन्धुपाल्चोक जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sindupalchowk Panch Pokhari o1.jpg — Milan Paudyal, CC BY-SA 4.0.