पिपलडाँडा
Pipaldanda
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पिपलडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३७१ रहेको थियो जसमध्ये १४९८ पुरुष र १८७३ महिला रहेका थिए भने यहाँ ७८७ घरधुरी रहेको थियो। यो हाल चौतारा साँगाचोकगढी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7833° N, 85.6833° E wd
परिचय
यसको साविकका १-८ नम्बर वडाहरू चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ६ हो भने ९ नम्बर वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
- कुन्चोक — 2 km
- सिन्धुपाल्चोक जिल्ला — 2 km
- चौतारा — 2 km
- सानोसिरुबारी — 4 km
- भोटसिपा — 5 km
- स्याउलेबजार — 5 km
स्रोतहरू
- Wikipedia (English): Pipaldanda · CC BY-SA 4.0
- Wikipedia (Nepali): पिपलडाँडा · CC BY-SA 4.0
- Wikidata item Q3411450 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पिपलडाँडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pipaldanda?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पिपलडाँडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।