
चौतारा
Chautara
सिन्धुपाल्चोक जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चौतारा साँगाचोकगढी नगरपालिका नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग किलोमिटर रहेको छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका चौतारा, कुभिण्डे, सानोसिरुबारी र पिपलडाँडा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा स्याउलेबजार, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठूलोसिरुबारी गाउँ विकास समितिहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 5,952 (2011) wd
- आधिकारिक वेबसाइट
- chautaramun.gov.np wd
- निर्देशाङ्क
- 27.7667° N, 85.7000° E wd
नजिकका ठाउँहरू
- सिन्धुपाल्चोक जिल्ला — 0 km
- सानोसिरुबारी — 1 km
- पिपलडाँडा — 2 km
- ठूलोसिरुबारी — 4 km
- कुन्चोक — 5 km
- कुभिण्डे — 5 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Chautara · CC BY-SA 4.0
- Wikipedia (Nepali): चौतारा · CC BY-SA 4.0
- Wikidata item Q1847588 · CC0 1.0
- Image: NepalSindhupalchokDistrictmap.png by United Nations (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चौतारा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chautara?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चौतारा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalSindhupalchokDistrictmap.png — United Nations, Public domain.