DigiNepal
पुजा शर्मा
Budha Subba Digital · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पुजा शर्मा

Pooja Sharma

नेपाली अभिनेत्री

Read in English · हिंदी में पढ़ें

पुजा शर्मा एक नेपाली अभिनेत्री र निर्माता हुन् जो नेपाली चलचित्र उद्योगमा आफ्नो कामका लागि परिचित छिन्। शर्माले थ्रि लभर्स (२०१२) चलचित्रबाट अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन् जहाँ उनले सहायक अभिनेत्रीको भूमिका निभाएकी थिइन्। उनले आर्यन सिग्देलसँग मधुमास (२०१३) मा मुख्य भूमिकामा अभिनय गरेकी थिइन्। शर्माले अझै पनि (२०१५) चलचित्रमा आफ्नो भूमिकापछि लोकप्रियता हासिल गरेकी थिइन्। उनको करियरको महत्वपूर्ण मोड प्रेम गीत (२०१६) चलचित्रबाट आएको थियो, जसमा उनले प्रदीप खड्कासँग मुख्य भूमिकामा अभिनय गरेकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, चलचित्र कलाकार, चलचित्र निर्माता, मोडल wd
सामाजिक सञ्जाल
Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Pooja Sharma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुजा शर्मा · CC BY-SA 4.0
  3. Wikidata item Q47464777 · CC0 1.0
  4. Image: Pooja Sharma.png by Budha Subba Digital (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुजा शर्मा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/pooja-sharma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुजा शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pooja Sharma.png — Budha Subba Digital, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व