DigiNepal
कोदारी
jt Guan · CC BY 3.0

कोदारी

Kodari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोदारी तिब्बत–चीनको सिमानामा अवस्थित एउटा सानो गाउँ हो। यो गाउँ अरनिको राजमार्गको अन्तिम बिन्दुमा अवस्थित छ, जसले कोदारीलाई राजधानी सहर काठमाडौँसँग जोडेको छ। कोदारीबाट काठमाडौँ १४४ किलोमिटर टाढा छ। कोदारी नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने प्रमुख सीमा नाका हो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
उचाइ
1,788 m wd
निर्देशाङ्क
27.9735° N, 85.9628° E wd

परिचय

कोदारी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका (साविक मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको तातोपानी गाविस) को एक भाग हो। अर्को छेउ तिब्बतको सिगात्से प्रान्तको न्यालम काउन्टीमा अवस्थित खासा पर्दछ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kodari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोदारी · CC BY-SA 4.0
  3. Wikidata item Q6425224 · CC0 1.0
  4. Image: Kodari, Nepal - panoramio.jpg by jt Guan (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोदारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kodari?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोदारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kodari, Nepal - panoramio.jpg — jt Guan, CC BY 3.0.

← ठाउँहरू