
तोया गुरुङ
Toya Gurung
नेपाली कवि (जन्म सन् १९४८)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तोया गुरुङ एक नेपाली लेखक तथा कवि हुन्। उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कार्यकारी सदस्यको रुपमा काम गरेकी थिइन्। उनले सन् १९९४ देखि सन् २००४ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कविता विभागको अध्यक्षता गरेकी थिइन्। उनले धुपी र तोया गुरुङका लामा कविता जस्ता धेरै कविता संग्रह र कुसुम नामक लघुकथा संग्रह प्रकाशित गरिसकेकी छिन्। उनका कविताहरू हिन्दी र अंग्रेजीमा पनि अनुवाद भएका छन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Toya Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): तोया गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q16258690 · CC0 1.0
- Image: Toya Gurung.jpg by sailungonline (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तोया गुरुङ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/toya-gurung?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तोया गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Toya Gurung.jpg — sailungonline, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी