DigiNepal

शेरबहादुर शाह

Sher Bahadur Shah

Read in English · हिंदी में पढ़ें

शेरबहादुर शाह राजा प्रतापसिंह शाह र मैजुकन्याका पुत्र थिए। उनी राजा रणबहादुर शाहका भाइ थिए। वि.सं. १८६३ बैशाख १४ गते राती त्रिभुवन खवासको घरमा भारदारी कचहरी बसेको बेलामा मुख्तियार रणबहादुर शाहले शेरबहादुर शाहका आँखा फोर्ने आदेश दिएका थिए। शेरबहादुर शाहले रिसको झोकमा रणबहादुर शाहलाई तरबार प्रहार गरे। रणबहादुरका अंगरक्षक बम शाह र बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे। उनका कामाराहरूलाई पनि तत्कालै काटियो। त्यसपछि मच्चिएको पर्वमा उनका २ वर्षका छोराहरू,बिदुर शाह, पाल्पाली राजा, उनका अङ्गरक्षकहरू मारिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
हनुमान ढोका wd
निधन
wd
पेशा
राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Sher Bahadur Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शेरबहादुर शाह · CC BY-SA 4.0
  3. Wikidata item Q20747118 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शेरबहादुर शाह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sher-bahadur-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेरबहादुर शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व