DigiNepal
त्रैलोक्य विक्रम शाह
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

त्रैलोक्य विक्रम शाह

Trailokya, Crown Prince of Nepal

Read in English · हिंदी में पढ़ें

युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए। राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए। उनी र उनका भाइ नरेन्द्र बिक्रम शाह राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले राणाहरु त्रैलोक्यप्रति सशंकित भए। त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । यिनलाई धीर शमसेरले विष प्रयोग गरेर मारेका हुन् भन्ने पनि अनुमान इतिहासकारहरूको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
हनुमान ढोका wd
निधन
wd
निधन स्थान
हनुमान ढोका wd

स्रोतहरू

  1. Wikipedia (English): Trailokya, Crown Prince of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): त्रैलोक्य विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q21079116 · CC0 1.0
  4. Image: Trailokya Bikram Shah.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"त्रैलोक्य विक्रम शाह". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/trailokya-crown-prince-of-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्रैलोक्य विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Trailokya Bikram Shah.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व