DigiNepal
मुस्ताङ गुफा
Jmhullot · CC BY 3.0

मुस्ताङ गुफा

Mustang Caves

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मुस्ताङ गुफाहरू नेपालको मुस्ताङ जिल्लामा रहेका करिब १०,००० वटा मानव निर्मित गुफाहरूको संग्रह हो। यी गुफाहरू उपल्लो मुस्ताङको लो–मान्थाङ क्षेत्रमा अवस्थित छन् जुन पहिले मुस्ताङ राज्यको राजधानी थियो । पुरातत्वविद् र अन्वेषकहरूले यहाँ आंशिक रूपमा ममीफाइड मानव शरीरहरू र कम्तिमा २००००-३००० वर्ष पुरानो कंकालहरू फेला पारेका थिए। यहा बहुमूल्य बौद्ध चित्रहरू, मूर्तिकलाहरू, पाण्डुलिपिहरू र १२ औं देखि १४ औं शताब्दीका धेरै कलाकृतिहरू पनि रहेका छन्। यी गुफाहरू कसले किन बनाएका हुन् भनेर अहिलेसम्म कसैले बुझेका छैनन्। यो क्षेत्र १९९६ देखि युनेस्कोको अस्थायी साइटको रूपमा सूचीबद्ध छ

मुख्य तथ्यहरू

प्रकार
गुफा wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
निर्देशाङ्क
28.9300° N, 83.9100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mustang Caves · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुस्ताङ गुफा · CC BY-SA 4.0
  3. Wikidata item Q16935459 · CC0 1.0
  4. Image: Dhakmar Cave Dwellings.jpg by Jmhullot (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुस्ताङ गुफा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mustang-caves?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुस्ताङ गुफा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhakmar Cave Dwellings.jpg — Jmhullot, CC BY 3.0.

← ठाउँहरू