DigiNepal
कुम्भकर्ण हिमाल
Jankovoy · CC BY-SA 4.0

कुम्भकर्ण हिमाल

Kumbhakarna Mountain

हिमालयमा रहेको एक हिमाल

Read in English · हिंदी में पढ़ें

कुम्भकर्ण हिमाल संसारको ३२औँ अग्लो र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन शेर्पा समुदायले भोलाउने नाम जान्नु ཇན་ནུ हो । जान्नु हिमाललाई अप्रभङ्स गराई हिन्दु सासक र लिम्बुवान बनाए पछि हिन्दु करन गरि कुम्भकर्ण भनिएको पाइन्छ । हिमाल ताप्लेजुङ जिल्लामा पर्दछ । किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ जहाँ बिक्रम संवत २०३६ साल बाट शुरु भएको किरात भनिने समुह ले यसलाई धार्मिक करण गरी फक्ताङ्लुङ् भनेको पाइन्छ ।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
उचाइ
7,711 m wd
प्रमुखता
1,036 m wd
पर्वत शृङ्खला
हिमालय wd
निर्देशाङ्क
27.6667° N, 88.0333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kumbhakarna Mountain · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुम्भकर्ण हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q1237414 · CC0 1.0
  4. Image: Jannu from the Sinelapche Pass.jpg by Jankovoy (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुम्भकर्ण हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kumbhakarna-mountain?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुम्भकर्ण हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jannu from the Sinelapche Pass.jpg — Jankovoy, CC BY-SA 4.0.

← ठाउँहरू