DigiNepal
अमरसिंह थापा
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अमरसिंह थापा

Amar Singh Thapa

नेपाली सेनाको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर

Read in English · हिंदी में पढ़ें

अमरसिंह थापा नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन्। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन्। उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए। उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि।मि. ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए। त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौँ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
गोरखा जिल्ला wd
निधन
wd
निधन स्थान
गोसाइँकुण्ड wd
नागरिकता
नेपाल wd
पेशा
military commander, bureaucrat, राजनीतिज्ञ wd

सम्हालेका पदहरू wd

  • minister

पुरस्कार wd

  • नेपालका राष्ट्रिय विभूतिहरू

स्रोतहरू

  1. Wikipedia (English): Amar Singh Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अमरसिंह थापा · CC BY-SA 4.0
  3. Wikidata item Q3634072 · CC0 1.0
  4. Image: Amar Singh Thapa Badakaji.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अमरसिंह थापा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/amar-singh-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमरसिंह थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Amar Singh Thapa Badakaji.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व